NPPF :: चीन भ्रमणमा रहेको माओवादी शर्ीष्ा नेतृत्व माओको गाउँ पुग्दै :: October :: 2009

October 20, 2009

चीन भ्रमणमा रहेको माओवादी शर्ीष्ा नेतृत्व माओको गाउँ पुग्दै

Filed under: News

 

साता व्यापी लामो चिन भ्रमणमा रहेको एकिकृत नेकपा माओवादीले चिनियाँ उच्च नेतृत्व संगको भेटघाट र एैतिहासिक स्थानहरुको अवलोकन भ्रमणलाइ जारी राखेको छ ।

अध्यक्ष प्रचण्ड सहितको माओवादी शिर्षनेतृत्वको टोली आज आधुनिक चिनका निर्माता र चर्चित कम्युनिष्ट नेता माओत्से तुङ को गाँउ पुगेकेा छ ।

आज माओवादी नेताहरुले चिनमा जनवादी क्रान्ती सम्पन्न गरि समाजको आधार शिवीर तयार गर्नु भएका माओत्से तुङ जन्मेको र पढेको गाँउ च्याङसाको अध्ययन भ्रमण गर्दै छ ।

चिनीयाँ कम्युनिष्ट पार्टर्ीींगको सम्वन्ध विकास र विस्तारका लागी गत आइतवार देखि चिनमा रहेको माओवादी नेतृत्वले दुइ पार्टर्ीीीचको सिद्धान्त र व्यवहार एवं आपसी सम्वन्धका लागी छलफल गर्दै आएको भ्रमण टोलीले जनाएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://pragatisilaawaj.blogsome.com/2009/10/20/p104/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


Anti-spam measure: please retype the above text into the box provided.

Free MySpace Counters
ACLens.com Coupons