NPPF
साउदी अरेवियामा अन्तरकृया कार्यक्रम सम्पन्न । Fresh Update
		<description>	सागर श्रेष्ठसाउदी अरेवियामा स्थापना काल देखीनै नेपाली मजदुरहरुको हक हितकोलागी आवाज उठाउदै आएको संगठन नेपाली जन प्रगतिशिल माच साउदी अरेवियाको निमन्त्रणामा आउनुभएको सभासद तथा एनेकपा केन्द्रिय सदस्य तथा विदेश विभाग सदस्य क। वशन्तको विशेष उपस्थितिमा पहिलो पटक करिब १४ घण्टा लामो अनतरकृया कार्यक्र सम्पन्न भएको छ । कार्यक्रम साउदी अरेवियाको ...</description>
क. वशन्त विशेष प्रशिक्षेणको लागी साउदी अरेवियामा
		<description>	एनेकपा माओबादीका सभासद तथा कार्यलय सचिव क. वशन्त नेपाली जनप्रगतिशिल माच साउदी अरेवियाको निमन्त्रणमा साउदी अरेविया आई पुग्नु भएको छ । प्राप्त जानकारी अनुसार वहांले जन प्रगतिशिल माचका सदस्यहरुलाई विशेष प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ । 
एनेकपा म्ाओबादी अध्यक्ष क. प्रचण्ड स्वदेश फिर्ता (Fresh update)
		<description>	केहि दिन अगाडी िसंगापुर निजी भ्रमणमा जानुभएको प्रचण्ड आज स्वदेश फर्केको छ । वहांले िसंगापुरमा उपचार गराई रहनुभएका कांग्रेस सभापति गिरीजा प्रसाद कोईरालालाई पनि भेट गर्नु भएको थियो । भेटमा देशको वर्तमान परिस्थीतीको बारेमा छलफल भएको तथा स्वास्थ्य उपचार सम्बन्धी जानकारी लिएको थाहा भएको छ । अहिले नेपालको त्रिभुवन अन्तराष्ट्रिय ...</description>
नेपाली तमाङ्ग समाज साउदी अरेवियाको प्रेस वक्तब्य
	न्याय प्रेमी र मुक्तिकामी जनसमुदायहरु 
	आज हामीहरु अत्यन्तै कष्ट दु ख र पिडाहरु सहेर खाडी मुलुक साउदी अरबमा काम गरी रहेका छौं । हामीहरु अर्काको मुलुकमा परीवार र देशको मायाँलाई छाती भित्र लुकाई जतिसुकै दु ख भोगे पनी चुपचाप सहिरहेका छौ । हाम्रो देशको राज्य ब्यबस्था र संक्रमणकालीन अबस्थालाई आम ...</description>
नेपाली जनप्रगतीशिल माच साउदी अरब केन्द्रीय समितीको अत्यन्त जरुरी सुचना
	मुक्तीकामी श्रमजिबी मजदुर मित्रहरु न्यानो अभिबादन यस नेपाली जनप्रगतीशिल माच साउदी अरेबियाको प्रगतीशिल जनसाँस्कृतिक परीवार साउदी अरेबियाले बखि्रइदको अबसरमा यहाँहरु माझ सुमधुर साँस्कृतिक कार्यक्रम आयोजना गरीयको छ ।सम्पुर्ण प्रबासी नेपाली श्रमिकहरुलाई २७ तारिख बेलुका यहार्ँ श्रमिक हरुले भोगेकॊ दु ख को आवाज संगित को धुन मार्फत सुनाउन गैरहेको हुनाले सो ...</description>
नेपाली जनप्रगतिशिल मन्चको भब्य महाधिबेशन हुने
	दोहा 
	नेपाली जनप्रगतिशिल मन्चदोहा कतारले आफ्नो प्रथम महाधिबेशन गर्ने भएको छ।
	प्रबासी मजदुर अधिकारको उद्घोषणनागरिक सर्बोच्चताको पक्षमा प्रथम महाधिबेशन भन्ने मुल नाराको साथ आफ्नो कार्यक्रम गर्न लागिएको र सो कार्यक्रमको भब्य तयारीमा जुटि सकेको जानकारी प्राप्त भएको छ। सो कार्यक्रमको लागि नेपालबाट नेकपा एमाओबादिका बिदेश बिभाग प्रमुख तथा पुर्ब साचार मन्त्रि ...</description>
नागरीक सर्वोचाताको जारी आन्दोलन प्रति यूरोप भरीका प्रगतीशिल संगठनहरुले सकृय समर्थन तथा ऐक्यबद्धेता
	प्रेस बिज्ञप्ति मिती ०८ नोभेम्वर ०९
	जनयूद्ध र जनआन्दोलनको रक्षा गरौं
	नेपाली जनताको आन्दोलनलाई सहयोग र समर्थन गरौं 
	जनयूद्ध र जनआन्दोलनको उपलब्धी स्वरुप संबिधानसभाको निर्वाचन पछी देश शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुरयाई नयां संविधान निमार्ण भई देशको पुनस्रंरचनामा लाग्नु पर्नेमा यथास्थितिवादीप्रतिकृयावादीसामन्तदलाल तथा ना्ेकरशाही तत्वका प्रतिनिधिका रुपमा रहेका नेपालका केही राजनैतिक दलहरुको शान्ति ...</description>
नेपालमा भई रहेको एनेकपा माओबादीको दोस्रो जनआन्दोलनमा जन प्रगतीशील माच साउदी अरेवियाको सर्मथन ।
		<description>	सागर श्रेष्ठसदियौं देखी नेपालमा भईरहेको सबै खाले थिचोमीचोको विरुद्व नेपाली भूमीमा माओबादीले विगतमा गरेको आन्दोलन समय सान्दर्भिक र २१ ऋौं शताब्दीको माग बमोजीम भई सफल भएकोले अहिले नागरिक सर्बोच्चताको लागी भएको आन्दोलनमा नेपाली जन प्रगतिशील माच साउदि अरेवियाले एक वक्तब्य प्रकासीत गरी उक्त आन्दोलनको सर्मथन र ऐक्यबद्यता जनाएको छ । ...</description>
प्रेस विज्ञप्ती
	राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध, नागरिक सर्वोच्चता, शान्ति, संविधान, राष्ट्रिय स्वाभिमान र संयुक्त राष्ट्रिय सरकारको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा घोषित पहिलो दिनको आन्दोलनको कार्यक्रमअनुसार एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) का अध्यक्षद्वारा काठमाडौंको पुरानो बसपार्कमा उद्घाटित मसाल जुलुश अनुशासित मर्यादित, शान्तिपर्ूण्ा शानदार र अभूतपर्ूव रूपमा सम्पन्न भएको छ । कार्तिक १५ गते ...</description>
एकिकृत माओवादीद्वारा धनकुटा नगरपालिका कब्जा
	धनकुटा १६ कार्तिक ; आन्दोलनरत एकिकृत नेकपा माओवादीले आज धनकुटा नगरपालिका कार्यालय कब्जामा लिई प्रमुख सहित सम्पूर्ण जनप्रतिनिधिसमेत घोषणा गरेका छन ।
	नाराजुलस सहित धनकुटा नगरपालिका कार्यालय पुगेका एकिकृत माओवादीका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाका कार्यालयको सम्पूर्ण तालाचावी नियन्त्रणमा लिई कार्यालय कब्जामा लिएका हुन ।
	नगरप्रमुख सहित सम्पूर्ण पदाधिकारीहरु घोषाणा गरी उनीहरुले सपथ ...</description>
सकियो अल्टिमेटम तर फुकेन गतिरोधको गाँठो आजदेखि माओवादी आन्दोलन चर्किने
		<description>	काठमाण्डौ;सहमति जुटाउन भनि तोकिएको दश दिने अल्टिमेटमको समयसीमा सकिएपछि एकीकृत नेकपा माओवादीले आजदेखि आन्दोलन चर्काएर लैजाने भएको छ । नागरिक सर्वोच्चताको पक्षमा संघर्षरत् एकीकृत नेकपा माओवादीले उठाउँदै आएको राष्ट्रपतिको कदमबारे सत्तापक्ष दलहरुले छलफल नै गर्न नचाहेपछि आन्दोलन गर्नुपर्ने स्थिति आएको उसले प्रष्ट पारेको छ ।आजदेखि हुने आन्दोलनमा मशाल जुलुसदेखि स्वायत्त ...</description>
माओवादीले उत्सवमयी आन्दोलन गर्ने सरकार दबाउने दाउमा
		<description>	काठमाडौँ । नागरिक सर्वोच्चता र राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध सदन र सडकमार्पुत् आन्दोलन गर्दै आएको एकीकृत नेकपा माओवादीले सहमतिको लागि राखेका प्रस्तावहरुमा सहमति हुन नसकेपछि पुनः सडक र सदन आन्दोलन चर्काउने भएको छ । इतिहासको सबै रेकर्डहरुलाई ब्रेक गर्ने गरी हुन लागेको आन्दोलनलाई माओवादीले उत्सवको रुपमा अगाडि बढाउने जनाएको छ ...</description>
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादी तयार
		<description>	काठमाडौं, कात्तिक ८। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा पछिमात्र सहमती  ढोका खुल्ने बताउनुभएको छ। उहाँले वर्तमान सरकार नागरिक सर्वोच्चतालाई कुल्चेर बनेकाले देशका लागि भार बनेको टिप्पणी गर्दै प्रधानमन्त्रीको राजीनामा सहमतिका लागि प्रस्थान बिन्दु हो,बटमलाइन नागरिक सर्वोच्चता नै हो।’ भन्नुभयो राष्ट्रपतिको कदम सच्चिनुपर्ने जिकीर गर्दै ...</description>
रक्षामन्त्रीको भनाइले माओवादी,संयुक्त राष्ट्रसंघीय मिसन र राजदूतहरुलाईसमेत सशंकित
“सहमतिको सम्भावना कम, छिट्टै आन्दोलनको कार्यक्रम घोषणा हुन्छ”
	गतिरोध अन्त्यका लागि सहमति हुने संकेत देखिइरहेका बेला एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले छिट्टै आन्दोलनको कार्यक्रम घोषणा गर्ने वताउनुभएको छ ।
वार्तावाट सहमति खोज्ने प्रयासहरु उपलव्धिमुलक हुन नसकेको भन्दै उहाँले छिट्टै आन्दोलनको कार्यक्रम घोषणा गर्नुको विकल्प नभएको बताउनुभयो ।  काठमाडौंको जनसंचार अभियानमा बुधबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष किरणले ...</description>
सदनमा दर्ता गरिने साझा संकल्प प्रस्तावलाई शीर्ष नेतृत्वको बैठक बसेर टुङ्गो लगाउनुपर्ने निर्णय गर्दै माओवादी बैठक सकियो
	काठमाडौं, ३ कार्तिक ।एकीकृत नेकपा माओवादीको आज बसेको केन्द्रीय समितिको बैठक सदनमा दर्ता गरिने साझा संकल्प प्रस्तावलाई शीर्ष नेतृत्वको बैठक बसेर टुङ्गो लगाउनुपर्ने निर्णय गर्दै सकिएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान आठ बजेदेखि करिब २ घण्टा चलेको बैठकमा अध्यक्ष प्रचण्डको एक साता लामो चीन भ्रमणका क्रममा भएका ...</description>
चीन भ्रमणमा रहेको माओवादी शर्ीष्ा नेतृत्व माओको गाउँ पुग्दै
	साता व्यापी लामो चिन भ्रमणमा रहेको एकिकृत नेकपा माओवादीले चिनियाँ उच्च नेतृत्व संगको भेटघाट र एैतिहासिक स्थानहरुको अवलोकन भ्रमणलाइ जारी राखेको छ ।
	अध्यक्ष प्रचण्ड सहितको माओवादी शिर्षनेतृत्वको टोली आज आधुनिक चिनका निर्माता र चर्चित कम्युनिष्ट नेता माओत्से तुङ को गाँउ पुगेकेा छ ।
	आज माओवादी नेताहरुले चिनमा जनवादी क्रान्ती सम्पन्न गरि ...</description>
आन्दोलनको आँधीले दलहरुको हैसियत देखाइदिने-बाबुराम भट्टराई
		<description>	फलेबास पर्वत असोज २२ । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टरार्इले दलहरू राष्ट्रपतिको कदम सच्याउने पक्षमा नलागे आफुहरू भिषण आन्दोलनमा जाने चेतावनी दिँदै आन्दोलनको आँधीले माओवादीबाहेकका दलको हैसियत देखाइदिने बताउनु भएको छ ।
	एकीकृत नेकपा (माओवादी) पर्वतद्धारा बुधबार कुश्मा बजारमा आयोजित अन्तरक्रियामा डा. भट्टराईले सहमतिका लागि माओवादीले हदैसम्मको लचकता अपनाए पनि ...</description>
फिलिपिन्सका माओवादीद्वारा आक्रमण
	एजेन्सी/मनिला, ४ असोज : फिलिपिन्स कम्युनिस्ट पार्टीको सैनिक दस्ता नयाँ जनसेनाले मजदुरहरूलाई शोषण गर्दै आएको केरा फार्म कम्पनीमाथि आक्रमण गरेका छन् । जनसेनाले सो कम्पनीका केरा प्रशोधन गर्ने मेसिनहरूमा समेत आगो लगाइदिएका छन् ।फिलिपिन्सको सुरिगाउँ डेलसुरस्थित सो केरा फार्म जनसेनाले कब्जा गरी आगो लगाइदिएको सरकारी सेनाले आइतबार बताएको हो ।फिलिपिन्स ...</description>
माओवादीद्वारा वार्ता टोली गठन
		<description>	काठमाडौ, आश्विन १४ - माओवादीले वरिष्ठ उपाध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेकेा छ । उपाध्यक्ष भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, देव गुरुङ र नेत्रविक्रम चन्द रहेका छन् ।  
शुभकामना
	विजया दशमी तथा दिपावली २०६६ सालको पावन अबसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभ चिन्तक सबैमा उक्तरोत्तर प्रगति दिर्गायु र सु स्वास्थ्यको कामना गर्दछौं । सागर श्रेष्ठनिर्देशक 
	तथा 
	पिएनएन परिवार
एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्कदै
		<description>	काठमाडौं, १ असोज : पार्टी कार्यकर्ता भेटघाटकालागि चीनको हङ्कङ् जानुभएका एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्कदै  हुनुहुन्छ । अध्यक्ष प्रचण्ड मध्यान्ह १२:३० बजे काठमाडौं आईपुग्नुहुने उहाँको नीजि सचिवालयले जनाएका  छ । पत्नी सीता दाहाल र  विदेश विभाग प्रमुख कृष्णबहादुर महरा सहित हङ्कङ् जानुभएका प्रचण्डले हिजो त्यहाँ स्थित नेपाली समुदायलाई सम्बोधन गर्नुभएको ...</description>
आज पनि प्लस टु बन्द
		<description>	काठमाडौं ३१ भदौ: अखिल क्रान्तिकारीले आव्हान गरेको बन्दका कारण आज चौथो दिन पनि मुलकभरका नीजि उच्च माविको पठन पाठन प्रभावित भएको छ । गत साउन ४ गते उच्च माध्यामिक शिक्षा परिषद पेश गरेको १३ बुँदे मागको बारेमा परिषदले कुनै चासो नदेखाएको भन्दै शैक्षिक हडतालमा उत्रनु परेको क्रान्तिकारीले जनाएको छ ।
 क्रान्तिकारीले ...</description>
जनमुक्ति सेना गाउँलेको उपचारमा
		<description>	जनमुक्ति सेना प्राथमिक स्वास्थ्य केन्द्र संक्रामबाट मासिक ८ सय बढी सर्वसाधारणले उपचार सेवा पाउने गरेका छन् । जसमध्ये अधिकांश स्थानीय गाउँलेहरु रहेका छन् । व्यारेकका सेनाहरु थोरैे मात्र उपचारमा आउने र उनीहरु धेरैमा छालासम्बन्धी रोग हुने गरेको अस्पताल श्रोतले जनाएको छ ।सर्वसाधारण गाउँलेहरु पनि अन्यत्रभन्दा जनसेनाको व्यारेकमा रहेको प्राथमिक स्वास्थ्य ...</description>
नयाँ जनवादी राज्य सत्ता स्थापनाको लागी छिट्टै नै भिषण जनविद्रोहको आधिबेहरी सिर्जना हुँदै
नेपाली जनप्रगतिशील माच कतारको आयोजनामा कतारबाट बिदामा नेपाल आएका नेपालीहरुका बिचमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रीय प्रवास ब्यूरो समिति सदस्य क। मनोज थापा र अखिल नेपाल टे्रड युनियन महासंघका उप-महासचिव तथा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष क. जगत िसंखडाले ...</description>